काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय सरकारले गरेको छ ।आज विहान बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्थानमा रहेका नेपालीहरुको उद्दार गर्नेे निर्णयगरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण भएको छ । त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान