अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

रिचार्जरले प्रयोगकर्तालाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्ने जनाएको छ । जसमा २०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा