काठमाडौं । निषेधाज्ञामा बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई अनलाइन मार्फत बीमालेख बिक्री गर्न निर्देशन दिएको छ । बीमा समितिले बीमालेख अनलाईनबाट जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ्ग म्यनलुममा अधिनमा रहि गर्न निर्देशन दिएको हो । त्यस्तै, निषेधाज्ञाको अवधि भरी