अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

आजदेखि सीइडीबी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

काठमाडौं । आजदेखि सीइडीबी हाइड्रोपावरको साधारण शेयर निष्काशन खुला गरिएको छ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (वैशाख १७ गते) देखि प्रतिकित्ता रु. १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरिएको हो । जसमा कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५