काठमाडौं । बुधबार गढण्डकी प्रदेश सभामा अविश्वासको प्रश्ताव पेश हुँदा मोवाइल अफ गरेर बेपत्ता बनेका दिपक मनाङ्गेको नामले परिचित राजिव गुरुङलाई मन्त्री पद उपहार दिइएको छ । गुरुङसहित जनमोर्चाका २ सांसद अनउपस्थित भएपछि बुधबार प्रदेशसभामा अविश्वासको प्रश्ताव पाश हुन सकेन । सरकार गिर्नबाट जोगिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार