अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

हालसम्मकै ठूलो आईपीओ जारी गरेको निफ्रा बैंकको नाफा ५८ करोड ९२ लाख रुपैयाँ, कर्जा २७६.६३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५८ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी नाफा आर्जन