१९ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

सीसीडी रेसियो हट्यो, सहवित्तीयकरणको सीमा दोब्बर, १ करोडभन्दा कमको ऋणमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप र पूँजीका आधारमा कर्जाको गणना गर्ने अनुपात (सीसीडी रेसियो) खारेज गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसको साटोमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले बैंकहरुलाई गणना गर्न सजिलो