अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

मध्यभोटेकोशी जलविद्युतलाई आईपीओ निष्काशन गर्न अनुमति, छिट्टै १ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने

काठमाडौं । मध्यभोटेकोशी जलविद्युतले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कशसन गर्ने छ । कम्पनीले