काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३९ करोड ७३ लखा रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्ष बैंकले १.५७ प्रतिशत बढी नाफा आर्जन