अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

कालिका लघुवित्तको १० प्रतिशत लाभांश पारित

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संयुक्त सभा आज (वैशाख ७ गते मंगलबार) टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित