अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्र बैंकका गभर्नर अधिकारीबाट प्रभु बैंकका अध्यक्ष सिटौलाले सपथ लिए

काठमाडौं । प्रभु बैंकका अध्यक्ष सिटौलाले गभर्नरसँग सपथ लिएका छन् । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार पद तथा गोपनियताको सपथ गराएका हुन् । पुर्व बैंकर तथा कृषि विकास बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृत लिलाप्रसाद सिटौला २ वर्ष ४ महिनापछि बैंकिङमा फर्किएका हुन्