काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) घटेको छ । गत बर्षको अन्तिम सातादेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्से आइतबार भने घटेको हो । आइतबार सबै समूहमा राताम्य छाएको छ । म्युचुअल फण्डमा बाहेक सबै समूहमा राताम्य छाएको छ । नयाँ बर्षको पहिलो कारोबारको दिन नयाँ रेकर्ड कायम गरेको