अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

कालिका लघुबित्तको मुनाफामा १ हजार ३६४ प्रतिशतले उछाल, अन्य सूचकमा पनि चम्कियो

काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमासमा ६ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यस अवधिमा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्ष तुलनमा यस बर्षको