काठमाडौं । भखरै मात्र आईपीओ निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्तको नाफा ५८९.३१ अंकले उकालो लागेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म को वित्तिय विवरण अनुसार कम्पनिले ३ करोड २२ लाख ३२ हजार खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनिले ४६ लाख ७६ हजार रुपैयाँ