अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाएर नयाँ मूल्य प्रतिलिटर १२१ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०४ रुपैयाँ कायम गरेको छ । निगमले आन्तरिक उडानको लागि