काठमाडौं । बैंकका कर्मचारीले नयाँ बर्ष २०७८ सालमा ३१ दिन बिदा पाउने भएका छन् । बैशाख १ गते पनि बिदा परेको छ । बैशाख १ गते पनि कर्मचारीलाई बिदाई दिईसकेको छ भने अब आउने बिदा पनि यसरी नै लागु हुने छ । बर्षभरिका विभिन्न चाडपर्वमा लागु हुने गरि २०७८ सालमा