अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

उन्न्नति सहकार्य लघुवित्तको अध्यक्षमा शाह

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा अनिता ढुङ्गाना शाह चयन भएकी छन । मंगलबार सम्पन्न भएको ६ औं साधारण सभाले संस्थापक समुहको तर्फबाट अध्यक्षमा डा अनिता ढुङ्गाना शाहलाई चयन गरेको कम्पनिले जानकारी दिएको छ ।त्यसैगरी खड्ग बहादुर राना, खिल राज मैनाली,तुलसीराम खनाललाई संस्थापक समुहको तर्फबाट संञ्चालकमा चएन भएका छन