काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीललाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । बोर्डले बैशाख २ गते १ सय रुपैयाँ अंकित दरको २५ लाख