अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नया इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

काठमाडौं । नेपालमा अहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउदैछन् तथा केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्स को व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन् । अनलाइन बाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाईएको तथा सामान समयमा