काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्क अनुसार नेपालमा ८.६ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको ८ महिनाको समीक्षा अनुसार विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही