काठमाडौं । मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत बिहीबारदेखि सर्वसाधारणलाई प्राथमकि सेयर निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन हो । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार