काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँ प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार