काठमाडौं । राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को वि.स. २०७६ भाद्र ३१ गतेको निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा चैत्र