अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

काँग्रेस पदाधिकारी बैठक आज २ बजे बस्दै

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक आज २ बजे बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पार्टी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक डाकेका हुन । पार्टीको १४ औँ महाधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताएका छन । काँग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका तय