काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ । लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन