अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

साताको अन्तिम दिन नेप्से सामान्य अंकले बढ्यो, साढे ६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) २.७४ अंकले बढेर २७७४.३५ अंकमा बन्द भएको छ । बिहीबार तिव्र उतारचढाबका बीच नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । यस साता लगातार ३ दिन लगातार रेकर्ड कायम गर्दै ऐतिहासिक बीन्दुमा आएको नेप्से बुधबार करेक्सन भएको थियो भने बिहीबार