अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

समग्र नाईहरुको व्यवसायिक विकासमा अब प्राइम बैंंकको साथ

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई टे«ड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । गत फागुन २६ मा भएको