काठमाडौं । बीएफआईएनले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन) ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । बीएफआईएनले १ सय रुपैयाँ अंकित दरले ५५ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । बिहीबार आइर्पीओ