अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड हुँदै, साढे १३ लाख बढिको हात रित्तो

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार (२७ चैत) गरिने भएको छ । धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार सिंगटी हाइड्रोको आईपीओको प्रि–अलटमेन्टको काम आजभोलि सकेर शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने योजना बनाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको