१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

मध्य भोटेकोशीको आईपीओ मागभन्दा बढी बिक्री भयो, आवेदन दिने समय कहिलेसम्म छ ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा ३१ हजार जना भन्दा बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म ३१ हजार हजार ५ सय जना आवेदकले ६६ लाख ६९ हजार १५३ कित्ताका लागी आवेदन दिएका छन् भने ६६ करोड ६९ लाख १५ हजार