काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजना सार्वजनिक गरेको छ । कम्पनीको उक्त एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनः लगानी योजनामा सहभागि हुन आग्रह गरेको छ । इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क