चितवन । आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ । हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६ जिल्लालाई जोडेको छ । चैत ११ गते भरतपुर उद्योग वाणिज्य संघबाट सुरु भएको यो