काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा रिजाललाई समेत दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको थियो। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन