अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

ग्लोबल आइएमई बैंक ७६ औँ जिल्लामा पुग्यो, बजुराको मार्तडीमा नयाँ शाखा सञ्चालन आयो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा चैत्र १० गते मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७