काठमाडौं । सरकारले ११ देशका लागि राजूत नियुक्त भएको नियुक्ति खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारले गरेको ११ देशका राजदुत नियुक्ति खारेज गरेको हो ।संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको स्रोतले जनाएको छ । अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल,