अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

एनएलजी ईन्स्योरेन्सले ल्यायो क्युआर स्क्यान गरि प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा

काठमाडौं । एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै हालै यस कम्पनीका सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरि ईन्स्योरेन्स प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । क्युआर स्क्यानस्क्यान गरि गरिने भूक्तानी क्यासले हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र