१८ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

कुमारी बैंकका सीईओ भण्डारीले लिए अवकाश

काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीको कार्यकाल समापन भएको छ । सीईओ भण्डारीले असार ३१ गतेदेखि ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका हुन् । ३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको