काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा साढे २ लाखले आवेदन दिएका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै २ लाख ५० हजार ४२५ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ४२ लाख ३१ हजार १७०