काठमाडौं । आइपीओ निष्काशन गर्न माग गर्दै २ वटा हाइड्रोपावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन दिएका छन् । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड