काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिको सर्वसाधारणको तर्फबाट संचालकमा सेयर लगानीकर्ता अम्बिका पौडेल निर्वाचित भएकमा छन । नेपाल टेलिकमको बिहीबार भएको संचालक मनोनयनमा पौडेलको मात्रै उमेद्वारी परेको हो । बिहीबार २ बजेसम्मको लागी मनोनयन दर्ताको लागि समय तोकिएको थियो । सो समयमा पौडेलको मात्रै उमेद्वारी परेको हो । निर्वाचन प्रक्रियाअनुसार