अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

चैत ७ गते आयोजना हुने पौडेल वंश महासंघको प्रथम वाग्मती सम्मेलनको तयारी पूरा

काठमाडौं । पौडेल वंशको थातथलो ललितपुरको सिस्नेरीमा चैत ७ गते हुन गइरहेको पौडेल वंश महासंघ, वाग्मती प्रदेशको प्रथम सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार हुने सम्मेलनको तयारीबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रममा सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि केन्द्रीय स्तरबाटै प्रचार प्रसार समिति, व्यवस्थापन र