काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि. बि.स २०६७ सालमा बिष्णु प्रसाद न्यौपानको अगुवाइमा ७ जना स्वदेशी एवम् विदेशी लगानीकर्ता मिली स्थापीत भई २०७१ सालमा Clinker को उत्पादन तथा बिक्री गर्दै बि.स.२०७३ सालमा सिमेन्ट उत्पादनको थालनी गरेको हो । बि.स. २०७६ साल श्रावण महिनामा प्रालिबाट लिमिटेड कम्पनीको रुपमा स्थापित भएको हो ।