अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

बैंक अफ काठमाण्डूको बिशेष वार्षिक साधारण सभा सम्पन्न, ३ जना सञ्चालक चयन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो बिशेष वार्षिक साधारण सभा आज (चैत्र ३ गते) मंगलबार एक समारोहकोबीच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द