अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

आजबाट मेरो माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख बढी कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीको एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयर लिलामी खुला गरिएको हो । लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ४३७ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस