अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशत बढी आवेदन

काठमाडौं । कुमारी ईक्वीटी फण्डको प्रति इकाई मूल्य रु. १० अंकित दरको ८ करोड इकाईहरु फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि फागुन २५ गते निष्काशन तथा बिक्री बन्द गरिएकोमा आवेदकहरुबाट माग गरेभन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेको छ । कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित