अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

दोर्दी खोला जलविद्युतको आईपीओलाई ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न भएको