अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

शुक्रबार थप १२० जनामा कोरोना संक्रमण, ८३ जना निको भए

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । आज संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष रहेका छन । यो सहित कोरोना संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ । यस्तै ८६ जना निको भएका छन ।योसंगै