काठमाडौं । ग्लोवल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंककले यही चैत्र १ गतेदेखी ऋणपत्रको निष्काशन गर्न लागेको थियो । बैंककले ८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७ ल्याउन लागेको जनाएको छ । एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र