अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले साधारण सभा डाकेको छ । बैंकको १९ औं साधारण सभा चैत १३ गते शुक्रबार बैंकको केन्द्रिय कार्यलय दरवारमार्ग काठमाण्डौंमा हुने बैंकले एक सुचना जारी गदै जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि चैत ३ गते १ दिनका लागि बैंकको शेयरधनी दर्ता किताब बन्द गर्ने