१७ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

बाहिरी जिल्लामा यातायात सञ्चालन गर्न नपाएको भन्दै व्यवसायिको बिरोध

काठमाडौं । यातायात व्यवसायीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन भइसक्दा पनि बाहिरी जिल्लामा प्रतिबन्ध कायम राखिएको भन्दै विरोध जनाएका छन् । उनीहरुले संक्रमणको सबैभन्दा उच्च जोखिम भएको ठूलो शहरमा यातायात सञ्चालन भइसक्दा समेत बाहिरी जिल्लामा खुला नगर्नुैलाई ‘विभेद’ भनेका छन् । उपत्यकामा आजदेखि जोरबिजोर प्रणालीमा २५ भन्दा बढी